२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


एकैदिन ३७ सय रुपैयाँले घट्यो सुनको भाउ



काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आइतवारको तुलनामा सोमबार सुनको भाउ तोलामा ३७ सय रुपैयाँले घटेको हो । हिजो १ लाख ९० हजार ५०० रुपैयाँमा करोबार भएको सुन आज १ लाख ८६ हजार ८ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको छ । हिजो १९ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज १९ सय ६० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ११ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।