२५ असार २०८३, बिहिबार | Fri Jul 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


तीनकुनेमा महिला मृत फेला, घटनास्थल पुग्यो प्रहरी



काठमाडौं । काठमाडौं तीनकुनेमा महिला मृत फेला परेकी छन्। तीनकुने गैरीगाँउस्थित दिनेश गजुरेलको चारतले माटोको घरको चौथौ तल्ला (टप) मा एक्लै डेराकोठा गरी बस्ने खोटाङकी वर्ष अन्दाजी २२/२३ की प्रितिका परियार मृत फेला परेकी हुन्।

उनले आफ्नै डेरा कोठाको जस्ताको छानाको दलिनमा सलको पासो लगाई भित्रबाट ढोका बन्द भएको अवस्थमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  ५ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।