२१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


खेलाडी एरिका गुरुङद्वारा फ्रान्सकी खेलाडी हराउदै ऐतिहासिक कांस्य पदक जित्न सफल



काठमाडौं
खेलाडी एरिका गुरुङद्वारा फ्रान्सकी खेलाडी हराउदै ऐतिहासिक कांस्य पदक जित्न सफल भएकी छिन् ।

नेपालकी कराते खेलाडी एरिका गुरुङले विश्व करातेको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता कराते १ प्रिमियर लिगमा ऐतिहासिक कांस्य पदक जित्न सफल भएकी हुन् ।

६८ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गर्दै एरिकाले फ्रान्सकी खेलाडीलाई पराजित गर्दै कांस्य पदक जितेकी हुन् ।
एरिका गुरुङले कराते १ प्रिमियर लिगमा नेपालको पहिलो सहभागितामै ऐतिहासिक पदक जितेर नेपालको गौरव बढाएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलबार  १० : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।