१० असार २०८२, मंगलबार | Tue Jun 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


त्रिपुरेश्वरस्थित सुकुम्वासी टोलमा एक युवक मृत फेला



काठमाडौं । काठमाडौं महानगरपालिका–११ त्रिपुरेश्वरस्थित बन्सिघाट सुकुम्वासी टोलमा एक युवक मृत फेला परेका छन्।

प्रहरीका अनुसार सोही टोलमा डेरा गरी बस्ने गुल्मीको गुल्मी दरबार गाउँपालिका-४ घर भएका ३६ वर्षीय पदम रेश्मी मंगलबार आफ्नै कोठा बाहिर मृत अवस्थामा फेला परेका हुन्। प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, मंगलबार  ६ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।