७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


इमाडोलबाट लुभु सर्दै महालक्ष्मी नगरको मुख्यालय



ललितपुर
महालक्ष्मी नगरनगरपालिकाको मुख्यालय इमाडोलबाट लुभु सर्ने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ललितपुरको महालक्ष्मी नगरपालिकाको मुख्य कार्यालय लुभु सार्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् निर्णय अनुसार महालक्ष्मी नगरपालिकाको केन्द्र वडा नम्बर ४ को कमलपोखरीबाट परिवर्तन गरी ८ नम्बर वडाको लुभु देवीस्थान कायम हुनेछ ।
इमाडोलमा रहेको नगरपालिकाको कार्यालय भाडामा बस्दै आएको थियो ।
बैठकले दाङको शान्तिनगर गाउँपालिकाको केन्द्र वडा नम्बर ४ को चिराघाटबाट ४ नम्बरकै जुम्लेकुला कायम गरेको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, बुधबार  २ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।