३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


दक्षिणकाली र कीर्तिपुरमा श्रृखलाबद्ध चोरी



काठमाडौं

दक्षिणकाली र कीर्तिपुरमा श्रृखलाबद्ध चोरी भएको छ ।

प्रहरीका अनुसार कीर्तिपुर नगरपालिका ४ सल्यानस्थानबाट बस्ने डडेल्धुरा अमरगढी नगरपालिका १ घर भएकी देबकी ऐरको कोठाबाट ल्याप्टप १ थान, मोबाइल ७ थान र नगद समेत गरी करिब १ लाख ९२ हजार रूपैयाँ बराबरको धनमाल मंगलबार बिहान चोरी भएको छ ।
यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिक (१ बोसन बस्ने दिपक लाल गुरूङको घरबाट करिब ५ तोला बराबरको सुनका विभिन्न गरगहना र नगद गरी करिब ७ लाख ९५ हजार रूपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ ।

दुबै घटनाका सम्बन्ध्म्ँ प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको ज्जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ११ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।