३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


संसदीय समितिद्वारा ललितपुर ग्वार्को फ्लाई ओभरको अनुगमन



ललितपुर । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापति दीपक सिंहको संयोजकत्वमा बुधबार ललितपुरको ग्वार्कोस्थित फ्लाई ओभरको स्थलगत अनुगमन गरिएको छ ।

पटक–पटक म्याद थप र निर्माणको डिजाइन नै परिवर्तन गरी पछिल्लो समय निर्माण सम्पन्न गरिएको सो फ्लाई ओभर यही ६ गते शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन गर्ने तय भएको छ ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ३ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।