५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिणकाली नजिकै वागमती नदिका एक मानिसको शव फेला



काठमाडौं
काठमाडौंको दक्षिणकाली नजिकै वागमती नदिका एक मानिसको शव फेला परेको छ ।

प्रहरीका अनुसार काठमाडौं महानगर दक्षिणकाली नगरपालिका ७ मन्जलस्थित बाग्मती खोलाको किनारमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शुक्रबार  ७ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।