६ असार २०८३, शनिबार | Sat Jun 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


साउने सोमबार शिव मन्दिरमा भक्तहरुको लस्कर (तस्विरहरु)



ललितखबर
देशभरका शिव मन्दिरहरुमा आज हिन्दु नारीहरुको भीड छ ।

साउन महिनाको हरेक सोमबार हिन्दु महिलाहरु ब्रत बस्छन् अनि सुख शान्ती र सौभाग्यको कामना गर्छन् ।

राजधानीको पशुपती,सन्तानेश्वर डोलेश्वरलगायत हरियो चुरा हरियै साडीलगाएका महिलाहरुको लस्कर छ ।
लेन्स : रासस

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  १० : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।