५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


११५ किलो बुद्धचित्त दानासहित दुई चिनियाँ नागरिक ठमेलमा पक्राउ



काठमाडौँ । ठमेलबाट ११५ किलो बुद्धचित्त दाना सहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनीहरूलाई बुधबार राति नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ परेकासँग १२ लाख ७० हजार रुपैयाँ नगद समेत बरामद गरिएको छ। पक्राउ परेका व्यक्तिहरूको नाम र विस्तृत विवरण केही समयपछि सार्वजनिक गर्ने बताइएको छ।

प्रकाशित मिति : ३० श्रावण २०८२, बिहिबार  १ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।