२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


लिखु तामाकोशीको हलेदेमा सडक भासियो, काठमाडौँ–मन्थली सडक अवरुद्ध



रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका–७, हलेदेमा सडक भासिँदा सवारीसाधनको आवागमन ठप्प भएको छ।

काठमाडौँबाट दोलखाको चरिकोट हुँदै मन्थलीतर्फ गएका यातायातका साधन सडक अवरुद्ध भएपछि बीच बाटोमै रोकिएका छन्। यात्रुहरू पनि लामो समयदेखि अलपत्र परेका छन् भन्ने जानकारी स्थानीयले दिएका छन्।

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास तीव्र पारिएको छ।

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  ११ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।