२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


हरिसिद्धि बालिका ठक्कर प्रकरणः मन्त्रीका चालक पक्राउ



ललितपुर । कोशी प्रदेशका आर्थिक मामिला मन्त्री राम रानाका गाडी चालक चन्द्रनारायण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

ललितपुरको हरिसिद्धिमा चौधरीले चलाएको गाडीले ११ वर्षीया बालिकालाई ठक्कर दिंदा उनी घाइते भएकी थिइन्। बालिकालाई बीएण्डबी अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ। बालिकाको उपचार खर्च चालक पक्षले नै व्यहोरेको जानकारी दिइएको छ।

 

प्रकाशित मिति : २२ भदौ २०८२, आइतबार  १ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।