२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको कालीमाटी एक युवकको शव फेला



काठमाडौं
काठमाडौंको कालीमाटीमा एक युवकको शव भेटिएको छ ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १३ कालिमाटी धौखेल डेरा गरी बस्ने
३२ वर्षीय दीपक रम्तेल आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
धादिङ घर भएका उनको शव प्रहरीले फेला पारेपछि अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  १० : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।