२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर महालक्ष्मी नगरपालिकामा चितुवा फेला, जीवितै उद्वार



 

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका– १३ स्थित स्वीस दूतावासबाट चितुवाको उद्धार गरिएको छ। मंगलबार बिहान दूतावासको प्राङ्गणभित्र भसेको चितुवाको उद्धार गरिएको हो।

नेपाल प्रहरी जावलाखेल र सातदोबाटो, डिभिजन वन कार्यालय ललितपुरको समन्वयमा चितुवाको उद्धार गरिएको थियो । दूतावासभित्र चितुवा पसेपछि त्यहाँका कर्मचारी लगायत वरपरका मानिसहरु त्रसित बनेका थिए ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, मंगलबार  ३ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।