२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको मूल्य घट्यो, चाँदीको बढ्यो



काठमाडौँ
मङ्गलबारको तुलनामा आज सुनको मूल्य केही घटेको छ भने चाँदी तोलामा रु ५ ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४४ हजार ३ सय कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु तीन हजार १सय ७५ मा कारोबार भइरहेको छ ।
मङ्गलबार एक तोला सुन रु दुई लाख ४६ हजार ४ सय र चाँदी रु तीन हजार १ सय ७० मा खरिदबिक्री भएको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बुधबार  ११ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।