५ भदौ २०८३, शुक्रबार | Sat Aug 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


दक्षिण ललितपुरको चौघरेमा एक पुरुष मृत अवस्थामा फेला



ललितपुर
दक्षिण ललितपुरको चौघरेमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
ललितपुर प्रहरीका अनुसार कोञ्ज्योसोम गाउँपालिका १ चौघरे बस्ने ४८ वर्षीय बुदे घ्यावा सोही ठाउँस्थित खोलामा आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १२ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।