२७ बैशाख २०८३, आइतबार | Mon May 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं महानगर–५ मा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएको टहरा हटाइयो



काठमाडौं । काठमाडौं महानगरपालिका–५ धन गणेश मार्गस्थित सार्वजनिक जमिनमा अवैध रूपमा निर्माण गरिएको टहरा वडाको रोहबरमा हटाइिएको छ। वडाका अनुसार सार्वजनिक जग्गा अतिक्रमण गरिइरहेको जानकारी आएपछि स्थल निरीक्षण गरी आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै टहरा भत्काउने काम गरिएको हो।

 

प्रकाशित मिति : ९ मंसिर २०८२, सोमबार  १ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।