२२ आश्विन २०८३, बिहिबार | Fri Oct 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पर्यटकलाई हैरानी गरेको आरोपमा ठमेलबाट १३ जना पक्राउ



काठमाडौं । ठमेल क्षेत्रमा पर्यटकलाई हैरानी गरेको तथा जबरजस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराउने गतिविधिमा संलग्न रहेको आरोपमा १३ जना पक्राउ परेका छन्। ठमेल पर्यटन परिषद्को समन्वयमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ११ पुरुष र २ महिला छन्। स्थानीयको गुनासाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ६ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।