२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर–३ बाट डा. तोसिमा कार्की पुनः उम्मेदवार



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ललितपुर निर्वाचन क्षेत्र नं. ३ बाट डा. तोसिमा कार्कीलाई पुनः प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ।

डा. कार्की यसअघि २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन्। पुनः उम्मेदवार बनेसँगै उनले दोस्रो कार्यकालका लागि मतदाताको समर्थन माग्ने तयारी गरेकी छन्।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ६ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।