२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


गोदावरीका खानीहरु आजबाट बन्द



ललितखबर

गेदावरीको लेलेनल्लुर ढुकुछापलगायत स्थानमा सञ्चलनमा रहेको ढुंगा, गिटी र वालुवालगायत खानीहरु आजबाट बन्द भएका छन्।

https://www.youtube.com/@lalitkhabar

अदालतको अन्तरिक आदेशले नविकरण र उत्खनन भएका यहाँका खानीहरु आजबाट बन्द भएकोगोदावरी नगरपालिकाले सूचना प्रकाशित गरेर जानकारी दिएको छ । सूचनामा भनिएको छ । अर्को सूचना नभएसम्मका लागि बन्द रहने व्यहोरा सूचित गरिएको छ ।
नगरपालिकाले विविध कारणले ती खानीहरु सञ्चालन हुन नसकेको सन्दर्भमा अदालतको अन्तरिम अन्तरकालीन आदेशहरुपछि नविकरण उत्खनन, प्रशोधन र निकासी गरिएको भनेको छ ।

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार  १ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।