२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बानेश्वरस्थित बागमती नदी किनारमा बुद्धनगरका महराको शव फेला



२४ असोज । काठमाडौंको नयाँ बानेश्वर (तीनकुने) क्षेत्रको बागमती नदी किनारमा १ जना युवकको शव भेटिएको छ। मृत फेला पर्नेमा काठमाडौंको बुद्धनगर बस्ने २० वर्षीय विमल महरा रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले बागमती नदी किनारको झाडीमा महराको शव फेला पारेको हो। युवको शव भेटिएको स्थानमा प्रहरी टोली पुगेर मुचुल्का तयार पारिरहेको छ।

घटनास्थलमा रगतका टाटा पनि देखिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले घटनास्थलमा एउटा सिरिन्ज पनि फेला परेको जनाएको छ।

 

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ३ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।