५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा आज यो वर्षकै चिसो



१७ मंसिर । काठमाडौँमा आज यस वर्षको अहिलेसम्मकै सबैभन्दा चिसो भएको छ। आज बिहान काठमाडौँको तापक्रम सात दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले काठमाडौँको तापक्रम १२ डिग्री सेल्सियस पुगेको छ। आजको अधिकतम् तापक्रम २० देखि २२ डिग्री सेल्सियसको बीचमा रहने अनुमान महाशाखाले गरेको छ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ५ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।