२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर महानगरविरूद्ध १०८ घण्टा उभिन पुगेका ईः लाई स्थानीयले लखेटे



२६ मंसिर । फुटपाथमा व्यापार गर्न नदिने ललितपुर महानगरपालिकाको ध्यानाकर्षण गराउन १०८ मिनेट उभिन पुगेका सामाजिक अभियन्ता ’ईः’ लाई स्थानीयले लखेटेका छन् ।

उनीहरुले अभियन्ता ’ईः’ को विरुद्ध प्रदर्शन गर्दै घचटेर धपाएका हुन् । ’ईः’सहितको ५÷६ जनाको टोली मंगलबार दिउँसो १०८ घण्टा उभिन ललितपुर महानगर पुगेको थियो ।

स्थानीयले ईःले बोकेको प्लेकार्ड पनि च्यातेर फालिदिएका छन् । स्थानीयले फुटपाथमा हिँड्न पाउनु पैदल यात्रीको पहिलो अधिकार भएको ब्यानरसहित प्रदर्शन गरेका थिए । स्थानीयले फुटपाथमा हिँड्न पाउने अधिकार हनन नगर्न समेत माग गरेका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  १० : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।