२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


लुकाएर राखेका सुर्तीखैनी जफथ गर्दै महानगर



२८ मंसिर । काठमाडौँ महानगरकाे प्रहरी बल सहितको टोलीले महानगरका विभिन्न ठाउँबाट सुर्ती, खैनी तथा गुट्खा र चुरोट जफत गरेको छ।

महानगरका स्वास्थ्य शाखाका प्रमुख राम प्रसाद पौडेलले मध्यान्हसम्म दुई बाेरा अर्थात ५० केजी बराबर सुर्तीजन्य पदार्थ जफत गरेको जानकारी दिए।

महानगरले सुर्तीजन्य पदार्थ बाहिर झुन्डाएको र भित्र लुकाएर राखेको अवस्थामा जफत गरेको हो। सूचना पाए पनि सुर्तीजन्य पदार्थ राखेको पाइएको नगर प्रहरीले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन्।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ९ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।