२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


टेकुको चिकमुघ गल्लीमा आगलागी



२९ मंसिर । काठमाडौं टेकुनजिकैको चिकमुघ गल्लीमा आगलागी भएको छ । शुक्रबार बिहान पुराना तीन घरमा आगलागी भएको स्थानीयले बताएका छन् ।

सानो गल्लीभित्र आगो लागेका कारण दमकल छिर्न सकेको थिएन । आगो नेपाली सेना, नेपाल प्रहरी लगायतले नियन्त्रणमा लिएको छ । क्षतिको विवरण भने आउन बाँकी छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ८ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।