९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भैसेपाटी मन्त्री क्वार्टरमा आगलागी



३ पुस । ललितपुरको भैसेपाटीमा बन्दै गरेको मन्त्री क्वार्टर भित्र रहेको टहरामा आगलागी भएको छ। क्वार्टर भित्र रहेको एक टहरामा आगो लागेको हो।

निर्माणको काममा खटिएका मजदुर बस्ने टहरामा खाना पकाउने क्रममा आगो लागेको प्रहरीले जनाएको छ। उक्त आगो नियन्त्रणमा आइसकेको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले जानकारी दिएका छन्।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ७ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।