६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


आत्मदाह प्रयास गर्ने आरती रावल सर्वोच्चको गेटबाट पक्राउ



२ माघ । शुक्रबार सर्वोच्च अदालतअगाडि आत्मदाह प्रयास गरेकी आरती रावल गिरीलाई प्रहरीले पक्राउ गरेको छ। उनी न्यायाधीश भुवन गिरीकी पत्नी हुन्। मंगलबार बिहान सर्वोच्च अदालतको गेटबाट प्रहरीले ३९ वर्षीया गिरीलाई पक्राउ गरेको हो।

काठमाडौँको सामाखुशी घर भएकी गिरीले गएको शुक्रबार सर्वोच्चको गेट अगाडि आत्मदाहको कोसिस गरेकी थिइन्। उनले आफूलाई पतिले जबरजस्ती करणी गरेको आरोप लगाएकी थिइन्। यो मुद्दामा काठमाडौँ जिल्ला अदालतले उनका पतिलाई छोडेको विरोधमा उनले आत्मदाह कोसिस गरेकी हुन्।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ७ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।