१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न गएनन् मेयर बालेन साह



११ माघ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भोट नहाल्ने भएका छन् । उपप्रमुख सनिता डंगोल हेटौँडामा पुग्दा बालेन भने काठमाडौँमै छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि बागमती प्रदेशको तर्फबाट राजधानी हेटौँडामा मतदान भइरहेको छ । उपप्रमुख सुनिता डंगोल भने मतदानका लागि हेटौँडा पुगेकी छन् ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ७ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।