१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ठमेलमा चिनियाँ नागरिक मृत फेला



२१ माघ । काठमाडौं महानगरपालिका–१७ स्थित ठमेलको क्वावहालमा एक चिनियाँ नागरिक मृत भेटिएका छन्। क्वावहालस्थित नेपालय होम होस्टलमा ४७ वर्षीय चिनियाँ नागरिक बाओ गुआन्ग्ली मृत भेटिएका हुन्।
उनी यही माघ २१० गतेदेखि उक्त होटलमा बस्दै आएको प्रहरीले जनाएको छ। उनी आफू बस्ने कोठाभित्र शनिबार मृत अवस्थामा भेटिएका थिए।
उनको मृत्यु कारण खुलिनसकेको र शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ९ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।