२४ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सीतापाइलामा एकै परिवारका तीनजना मृत फेला



९ फागुन । काठमाडौंको सितापाइलामा एकै परिवारका तीन जना मृत फेला परेका छन् । घरको कोठाभित्र ३९ वर्षीया आमा तथा ८ र २ वर्षका छोरी मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

अहिले घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पुगेको छ । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ६ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।