५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा दुई जना मृत फेला



४ वैशाख । काठमाडौंमा दुई जना मृत फेला परेका छन् । काठमाडौंको महानगरपालिका–३२ सूर्यमुखी चोक डेरा गरी बस्ने नुवाकोटको विदुर नगरपालिका–९ घर भएका ६७ वर्षीय नेप्टे सार्की आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका–६ नयाँबस्ती बस्ने ६८ वर्षीय कृष्ण रानामगर आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  २ : ४७ बजे