६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ठगी मुद्दाका फरार प्रतिवादी ललितपुर नख्खिपोटबाट पक्राउ



१७ वैशाख । ठगी मुद्दाका फरार प्रतिवादी धादिङ निलकण्ठ नगरपालिका-७ ठेगाना भई काठमाडौं कलंकी बस्ने ४७ वर्षीय भिमसेन कुमार श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठ समेत भएको एक करोड १० लाख रूपैयाँ ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भई फरार रहेका श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर नख्खिपोटबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  १ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।