४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


हङकङमा प्रहरी र प्रदर्शनकारीबीच झडप


२ मंसिर २०७६, सोमबार  

0
Shares

२ मंसिर ०७६ काठमाडौं । हङकङमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
आइतबार राति हङकङ प्रहरीलाई रोक्न विद्यार्थी प्रदर्शनकारीले पेट्रोल बम प्रहार गर्दा युनिभर्सिटीमाआगलागी भएको छ ।
विश्वविद्यालयको प्रवेशद्वारमा ठूलो आगोको मुस्लो देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।

त्यसैगरी सुरक्षा अधिकारीले यसअघि पेट्रोलबम सहितका हतियारको प्रयोग गरी हुने आक्रमण नरोकिएले गोली चलाउने चेतावनी दिएका थिएको थियो । पछिल्लो केही महिनादेखि हङकङमा सरकारको विरोधी प्रदर्शन चलिरहेको छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  १० : १४ बजे