२४ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मेयर, उपमेयर र प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर



२० असार । रौतहटको कटरिया नगरपालिकाका मेयर, उपमेयर, प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । वडा नम्बर २ मा सामुदायिक भवन निर्माणमा १२ लाख ५२ हजार रुपैया अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर अजय प्रकाश, उपमेयर रितोदवी, प्रशासकीय अधिकृत राम प्रकाश शाह, इन्जिनियर राजेश कुमार साह लगायतलाई प्रतिवादी बनाई मुद्दा दायर गरेको हो ।
उपभोक्ता समितिबाट भवन निर्माणको फ्लोरिङ काम गराउँदा लागत अनुमानअनुसार काम नगरी अनियमितता गरेको आयोगको अभियोग छ ।

प्रकाशित मिति : २१ असार २०८१, बिहिबार  १ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।