२२ आश्विन २०८३, बिहिबार | Fri Oct 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


न्यूरोडमा काठमाडौं महानगरका मेयर बालेन साहको पुत्ला जलाइयो



४ साउन । काठमाडौँ महानगरपालिका वडा नं २२ स्थित न्युरोडका स्थानीयले महानगरपालिका मेयर बालेन्द्र साहको पुत्ला दहन गरेका छन्।
न्युरोडमा महानगरपालिकाले फुटपाथ बढाउन थालेपछि विरोधमा उत्रिएका स्थानीयले शुक्रबार साँझ मेयर शाहको पुत्ला जनाएका हुन्।
शुक्रबार काठमाडौँ महानगरपालिकाले वडा नं २२ स्थित न्युरोड परिसरमा फुटपाथ बढाउने काम गरेको थियो।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ४ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।