४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


धोबीखोलाको बुद्धनगर–बबरमहल जोड्ने पुल भासियो



१० साउन । काठमाडौँ महानगरपालिका वडा नं. १० र ११ जोड्ने बुद्धनगरस्थित पुल भासिएको छ । केही दिनदेखि काठमाडौँ उपत्यकामा निरन्तर वर्षा भएको छ ।

पुल भासिएसँगै हाल सो पुलको मर्मतसम्भारको काम जारी रहेकाे छ । सो पुलबाट आवतजावत रोकिएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  ८ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।