४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर महानगरले नक्सा पास नभएका टहरामा चलायो डोजर



१७ साउन । ललितपुर महानगरपालिकाले नक्सापास नभएका टहरा भत्काएको छ । बिहीबार ललितपुर महानगर प्रहरी बलले सातदाेबाटो स्थित चक्रपथ छेउको तीनवटा नक्सा पास नभएका टहराहरु भत्काएको हो ।
मापदण्ड विपरित सडकको जग्गा मिचि बनाइएका टहरामा डोजर चलाइएको महनगरले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  ६ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।