३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


निर्मला कुर्मीको हत्या आरोपीलाई मन्त्री बनाएको भन्दै माइतीघरमा धर्ना



२५ साउन । निर्मला कुर्मी हत्याका मुख्य अभियुक्तलाई मन्त्री बनाएको भन्दै माइतीघरमा धर्ना शुरु भएको छ । मुख्य अभियुक्तलाई नै प्रदेश मन्त्री बनाएर दलहरूले संरक्षण गरेको भन्दै माइतीघरमा धर्ना शुरु भएको हो ।

सत्ताधारी पार्टीले बादशाह कुर्मीलाई प्रदेश मन्त्री बनाई संरक्षण गरेको भन्दै रूबी खानको नेतृत्वमा आजदेखि माइतीघरमा धर्ना शुरु भएको हो । उनीहरूले निर्मला कुर्मी हत्याका मुख्य अभियुक्त बादशाहलाई मन्त्री पदबाट तत्काल हटाउनुपर्ने, निर्मला कुर्मी हत्या मुद्दा तत्काल अदालत पु¥याउनुपर्ने, आन्दोलनकारीको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने लगायतका मागहरू राखेका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ७ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।