८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर मितेरी सहकारी अपचलनः ज्योति गुरुङसहित दुई जनाविरुद्ध रेड नोटिस जारी



२३ कात्तिक । मितेरी सहकारीको बचत अपचलनमामा नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङसहित २ जनाविरुद्ध रेड नोटिस जारी भएको छ ।
अर्का फरार प्रतिवादी ज्योति बहादुर भण्डारी हुन् । इन्टरपोलले नेपाल प्रहरीको आग्रहमा उक्त नोटिस जारी गरेको हो । अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले उनीहरुविरुद्ध रेड नोटिस जारी गर्न नेपालस्थित नेसनल कन्ट्रोल ब्युरो-एनसिबीमार्फत इन्टरपोललाई आग्रह गरेको थियो । ज्योति गुरुङ र धनराजबीच कागजीरुपमा सम्बन्ध विच्छेद देखिएपनि यसलाई सहकारी डिभोर्स भन्ने गरिएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ९ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।