५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


इमाडोलबाट लागुऔषधसहित एक जना पक्राउ



२८ कात्तिक । ललितपुर महालक्ष्मी नगरपालिका-३ इमाडोल नयाँ पुलस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ८ सय ट्याब्लेट सहित काठमाडौं बस्ने मकवानपुर घर भएका २६ वर्षीय कबिर लामालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टिकाथलीबाट खटिएको प्रहरीले बागमती प्रदेश ०२-०५५ प ०४३५ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  २ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।