८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गौशालामा काठमाडौं महानगरले चलायो डोजर



३० कात्तिक । गौशाला क्षेत्रमा काठमाडौं महानगरपालिकाको डोजर चलेको छ। गौशालास्थित चक्रपथ सडक सीमाभित्र बनेका अनधिकृत संरचनामा महानगरले डोजर चलाएको हो।

डोजरसहित महानगर प्रहरी गौशाला पुगेपछि केही व्यक्तिहरू अवरोधमा उत्रिएका थिए। तर, महानगरले नेपाल प्रहरीको सुरक्षामा डोजर चलाएको हो।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ४ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।