२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


मंगलबार पनि बढ्यो सुनचाँदीको बजारभाउ



ललितपुर,चापागाँउ
मंगलबार पनि सुन–चाँदीको बजारभाउ बढेको छ । आज सुन तोलाको एक हजार एक सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार एक सय रूपैयाँ तोकिएको छ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रूपैयाँमा बिनबेच भएको थियो।
मंगलबार चाँदीको मूल्य पनि बढेको छ।
आज चाँदी प्रतितोला ३५ रुपैयाँ बढेको छ । अहिले चाँदी प्रतितोला एक हजार नौ सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ।
हिजो चाँदी तोलाको एक हजार नौ सय २० रूपैयाँमा कारोबार भएको थियो ।

 

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ११ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।