२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंका खोला किनारको नयाँ मापदण्ड खारेज गर्न माग गर्दै प्रदर्शन



काठमाडौं

काठमाडौंका नदी तथा खोला किनारको मापदण्ड खारेज गर्न माग गर्दै र्‍याली निकालिएको छ । गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति तथा भूमि अधिकार संरक्षण संघर्ष समितिले बिहीबार र्‍याली निकालेका हुन् ।

ललितपुरको कुपण्डोलस्थित बागमती नदी किनारबाट शुरू भएको र्‍याली माइतीघर मण्डलासम्म पुग्ने छ । र्‍यालीमा अभियन्ता सुमन सायमीलगायत सहभागी छन् ।

 

 

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहिबार  ११ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।