८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


दरवारमार्गको प्रदर्शनमा कार्यकर्ताले फोहोर गरेको भन्दै महानगरद्वारा एमालेलाई जरिवाना



काठमाडौं
नेकपा एमालेले काठमाडौंको दरवारमार्गको शक्ति प्रर्दशनमा क्रममा कार्यकर्ताले भन्दै महानगरले पार्टीलाई १ लाख जरिवाना गरेको छ ।
सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेका कार्यकर्ता शुक्रबार राजधानीको दरवारमार्गमा प्रर्दशनको क्रममा सडकमै बसेर बदामलगायत खानेकुरा खाएपछि सडकमै फोहोर फ्याकेका थिए ।
फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ अनुसार सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोराको पत्र पठाएको छ । पत्रमा नगर प्रहरी निरीक्षक लिलाराज गाछाले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ९ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।