२६ मंसिर । काठमाडौं महानगरपालिका–८ पशुपति वनकालीमा एक पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा ठेगाना नखुलेका अन्दाजी ३५ वर्षीय इन्द्रबहादुर घले छन् ।
उनी वनकालीस्थित पार्किङ एरियमा मृत फेला परेका हुन् । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
मुख्य समाचार
२६ मंसिर २०८१, बुधबार
२६ मंसिर । काठमाडौं महानगरपालिका–८ पशुपति वनकालीमा एक पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा ठेगाना नखुलेका अन्दाजी ३५ वर्षीय इन्द्रबहादुर घले छन् ।
उनी वनकालीस्थित पार्किङ एरियमा मृत फेला परेका हुन् । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार ३ : ४२ बजे
प्रतिक्रिया