६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंको तापक्रम थप घट्यो



२८ मंसिर । काठमाडौंको आज न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस छ । यो तापक्रम यो वर्षको आजसम्मको न्यून हो । यद्यपि, योभन्दा पनि कम तापक्रम हुने सम्भावना छ ।

बिहान ५:४५ बजे ३.४ डिग्री सेल्सियस देखिएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बिहान ८:४५ बजे थप घटेर ३.१ डिग्री सेल्सियसमा झरेको हो ।

मौसम पूर्वानुमान महाशाखाको रेकर्डअनुसार उक्त तापक्रम काठमाडौँका लागि यो वर्षको अहिलेसम्मकै कम हो । आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ७ अर्थात् -७ डिग्री सेल्सियस छ ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  १० : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।