६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


जुवातास खेलिरहेका चारजना काठमाडौंमा पक्राउ



३० मंसिर । जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका-१८ रक्तकाली बस्ने गोपाल श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठसमेत ४ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७४ हजार २ सय रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ४ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।