८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको चोभार स्वास्थ्य चौकीबाट विभिन्न सामाग्री चोरी



काठमाडौं
काठमाडौंको चोभार स्वास्थ्य चौकीबाट विभिन्न सामाग्री चोरी भएको छ ।
प्रहरीका अनुसार कीर्तिपुर नगरपालिका ६ पाण्डेछापस्थित चोभार स्वास्थ्य चौकीबाट कम्प्युटर सेट ३ थान र प्रिन्टर १ थान गरी करिब १ लाख २५ हजार रूपैयाँ बराबरको धनमाल गए राति चोरी भएको हो ।
प्रहरीले चोरीमा संलग्न व्यक्तिहरूको खोजी गरिरहेको बताएको छ । शंकास्पद सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी समेत दिएको छ ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ८ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।