२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


एआईजी तामाङलाई काठमाडौं उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी



१७ पुस । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुखमा अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङलाई सरुवा गरिएको छ। मन्त्रिपरिषदको बैठकले तामाङलाई सरुवा गर्ने निर्णय गरेको हो।

तामाङ यसअघि प्रहरी प्रधान कार्यालयकै अपराध अनुसन्धान विभागमा कार्यरत थिए। एआईजी किरण बज्राचार्य अवकास भएसँगै मंगलबारदेखि उक्त पद रिक्त भएको हो।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  १२ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।