७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बौद्धमा बिजुली पोलमा आगलागी



काठमाडौं । काठमाडौं बौद्धस्थित पिपलबोट नजिकै रहेको बिजुलीको पोलमा आगलागी भएको छ। विद्युत् सर्ट भएर आगलागी भएको हो। बिजुलीको पोलमा आगलागी भएपछि स्थानीयले तत्कालै प्रहरीलाई खबर गरेका थिए। प्रहरीले फायर एक्सटिंग्विशरले आगो निभाएका थिए।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ९ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।